जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महाविपत्ति उन्मुख देशलाई निकास दिन आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन् । उनले आज ट्वीट गर्दै [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ । जसपा [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरिएको छ । समितिमा ५१ जना सदस्यहरु छन् । [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिवार दिउँसो १ बजे बोलाइएको छ । राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको कार्यकारिणी समिति [...]

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको आज (शनिवार) विहान निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए [...]

जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसमाथि फेरि पनि केपी ओलीबाट धोका हुने दाबी गरेका छन्। विभिन्न ११ बुँदे माग अघि सार्दै यादवले ओलीले के के माग पूरा गर्छन् भन्ने [...]

जनकपुरधाम । जसपाको ठाकुर–महतो पक्षले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन गरेको छ । विपक्षी पार्टीहरुको गठबन्धनमा सरकार बनाउने वा तटस्थ रहने भन्नेमा पार्टीमा विवाद चर्किएका बेला [...]

जनकपुरधाम, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनी आज साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा [...]

जनकपुरधाम । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् । उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको [...]

क्याटोगरी छान्‍नुहोस