बिराटनगर । मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आगामी १७ जेठसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरेको हो [...]

बिराटनगर । जंगली हात्तीको आक्रमणमा परेर मेचीनगर नगरपालिका मागुरमाडीका एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ४५ वर्षीय श्याम राइको हात्तीको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। [...]

बिराटनगर । प्रदेश १ मा सोमबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नोबेल शिक्षण अस्पतालमा पाँच, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र [...]

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सत्तारुल [...]

बिराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टाको अवधिमा मोरङका विभिन्न अस्पतालमा उपचारका क्रममा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । [...]

उदयपुर । उदयपुरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति एक र आइतबार बिहान तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४०, ६३, ५६ र [...]

जनकपुरधाम । सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण निषेधाज्ञा घोषणा गरेको छ। यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली [...]

बिराटनगर । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थपेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभर निषेधाज्ञाको समय १० दिनलाई थप गरेका हुन् । [...]

बिराटनगर । प्रदेश १ मा थप एक हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा [...]

बिराटनगर । प्रदेश १ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक [...]

क्याटोगरी छान्‍नुहोस