सुनसरी । सुनसरीमा वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बुधबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय [...]

बिराटनगर । कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले २१ सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सुनसरीको धारानस्थित बीपी कोइराला [...]

जनकपुरधाम । निषेधाज्ञाको पहिलो दिन उदयपुर सुनसान देखिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय उदयपुरले लगाएको निषेधाज्ञाको कारण उदयपुरको व्यापार व्यवसाय, मठमन्दिर बन्द भएपछि [...]

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको [...]

इटहरी, २४ वैशाख । सुनसरीको. इटहरीमा सडक आश्रित युवाको हत्या गरेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । हिजो इटहरी–६ स्थित टेङ्ग्रा खोलाको किनारमा सडक आश्रित अन्दाजी २६÷२७ उमेरको एक [...]

इटहरी । बढ्दो कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा तत्पर देखिएका जनप्रतिनिधि र कर्मचारीहरुले आ–आफ्ना सेवा सुविधालाई पनि कटौती गर्दै सर्वसाधारणको जीवन बचाउने कार्यमा जुटेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको [...]

उदयपुर । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि उदयपुर प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको [...]

जनकपुरधाम । मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो । [...]

इटहरी । सुनसरीको इटहरीस्थित पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै विहिबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार [...]

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको [...]

क्याटोगरी छान्‍नुहोस