जनकपुरधाम, ५ फाल्गुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक रहे पनि अधिकांशमा वैचारिक र सैद्धान्तिक अध्ययन कमजोर रहेको बताएका छन् । समाजवादी [...]

जनकपुरधाम – मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिवसहितका कर्मचारीले अनिवार्य डिडिसीको दुग्धजन्य परिकार किन्नुपर्ने भएको छ । डिडिसी, मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजनामा [...]

जनकपुरधाम– मधेशमा अझैं कुष्ठ रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको पाइएको छ । नेपाललाई सन् २०१० मै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिसकेको छ तर मधेशका ८ वटै जिल्लामा गरी [...]

जनकपुरधाम, ११ माघ । राष्ट्रिय सभा सदस्य पदका लागि विहीबार भएको मतदानमा मधेश प्रदेशमा ३ सय ७३ जनाले मतदान गरेका छन् । जनकपुरधाम स्थित ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’मा बिहान [...]

राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले कृषि विश्वविद्यालयको पूर्वनिर्धारित भवन शिलान्यास कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुन राजविराज आएका मुख्यमन्त्री यादवले [...]

  वीरगन्ज, ५ माघ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै २२ जिल्लाको मधेशका लागि अझैं संघर्ष जारी रहेको बताएका छन् । मधेश प्रदेश सरकारको [...]

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको नामाकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिन स्वाभिमान दिवसको अवसरमा तात्कालीन प्रदेश सभाका सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गृह, [...]

सिमरा–आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहिवार स्वास्थ्य बीमावापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् । सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्जको समाचार प्रमुख खतिवडालाई [...]

जनकपुरधाम – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० [...]

जनकपुरधाम–मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरणले मङ्गलबार मन्त्रालयमा आयोजना गरेको [...]

क्याटोगरी छान्‍नुहोस