राजविराज, १५ माघ । अत्यधिक चिसोका बावजुद सप्तरीको कोशी ब्यारेजलगायतका जलाशायहरुमा नुहाएर विहीवार पुसी पुर्णिमा मनाइँदैछ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको [...]
राजविराज, १ माघ । आज माघे संक्रान्ति अर्थात तिला संक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने मकर संक्रान्तिलाई पहाडका जिल्लाहरुमा माघे संक्रान्ति, मधेशका थारु समुदायले [...]
राजविराज, १ पुस । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करिब ९ महिनादेखि बन्द रहेको काठमण्डौ स्थित आराध्यदेव पशुपतिनाथको मन्दिर आज (बुधबार)देखि खोलिएको छ । गत चैत्र [...]
राजविराज, १६ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ कठौनामा मङ्गलवार सामाचकेवा महोत्सव आयोजना गरियो । महोत्सवका अवसरमा बोल्दै वक्ताहरुले थारु संस्कृतिको आफ्नै पहिचान रहेको भन्दै यसको संरक्षण सम्वद्र्धन [...]
लहान, १५ मंसिर । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँ–गाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । सिरहा–धनुषा जिल्लाको सिमाना छुट्याउने कमला नदीको [...]
श्यामसुन्दर यादव ‘पथिक’ हाम्रो कला, कौशलता, संस्कृती, सभ्यता एवम् विविधतामा एकताको सन्देश दिने विभिन्न चाडपर्वहरु छन् । त्यसमध्ये मिथिला क्षेत्रमा प्रायःजसो प्रत्येक महिनामा कुनै न कुनै पर्वहरु पर्ने गर्दछन् [...]
राजविराज, ६ मंसिर । हिन्दु धर्मावलम्बीहरुले अत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो । [...]
राजविराज, ५ मंसिर । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छठ पर्वको अवसरमा व्रतालु, श्रद्धालु एवं सम्पूर्ण प्रदेशवासीमा सुख, समृद्धि र आरोग्यको कामनासहित शुभकामना व्यक्त [...]
जनकपुरधाम, ५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्वी र प्रदेशवासीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । शुक्रवार [...]
राजविराज, ५ मंसिर । हिन्दु धर्मावलम्बीहरुले अत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने [...]