जनकपुरधाम – किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो [...]
जनकपुरधाम – प्रेस मञ्च नेपालले शनिबार जनकपुरधाममा बसेको संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे जनकपुरधाम घोषणा–पत्र जारी गरेको छ । संघिय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा आयोजित बैठकबाट ९ बुँदे [...]
काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। [...]
काठमाडौँ । लामो समयदेखि मिटरब्याज पीडितले आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनता भएको नेकपा एमालेले टिप्पणी गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा [...]
जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो । यसअनुसार रास्वपाले [...]
जनकपुरधाम – बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा सुरु भएको केही मिनटमै प्रश्नपत्र ‘आउट’ भएको छ । पहिलो दिनको परीक्षा अन्तर्गत अंग्रेजी [...]
जनकपुरधाम – आजदेखि यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै [...]
जनकपुरधाम – सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे धनकौलमा दक्षिणतर्फबाट गइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित [...]
जनकपुरधाम – सरकार मिटरब्याजी पीडितको पहिलो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सह सचिव [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालमा मन्त्री छान्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको [...]