काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक मनोनित गरेका हुन्। पर्वतबाट [...]

राजविराज – निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् [...]

राजविराज – आर्थिक प्रलोभनमा परेर मुस्लिम धर्मकी महिलालाई हिन्दु बनाई नागरिकता जारी भएको विषयमा गृह मन्त्रालयले चासो लिएको छ । मन्त्रालयले संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको हो [...]

लहान – संयुक्त दलित मोर्चा सिरहाले जातीय भेदभाव गर्ने भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध गोलबजारमा प्रदर्शन गरेका छन् । अध्यक्षलाई तत्काल निलम्वन गर्न र पक्राउ गरी कानूनी दायरामा ल्याउन उनीहरुले [...]

जनकपुरधाम — सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी रहेकी ममता झालाई जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । पछिल्लो पटक भएको स्थानीय तह निर्वाचनमा झा सोही पार्टीबाट मेयर पदमा चुनाव लडेकी [...]

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी [...]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा ९ दलीय गठबन्धनका नेताहरु संयुक्त [...]

काठमाडौँ– सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् [...]

जनकपुरधाम । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् । राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे [...]

राजविराज । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। जनमत पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले [...]

क्याटोगरी छान्‍नुहोस