बारा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । बारा– [...]

जनकपुरधाम । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र [...]

जनकपुरधाम । पछिल्लो समय लघुवित्त कम्पनीका ऋणीहरूले नियोजित रूपमै ऋण तिर्न छोडेको राष्ट्र बैंकले बताएको छ। केही लघुवित्त कम्पनी र बचतकर्ताहरू समस्यामा परेका खबर सार्वजनिक भएसँगै लघुवित्त कम्पनीहरूको विरोध भइरहेको [...]

सप्तरी – राजविराजका लागि अधिकृत बिक्रेता ‘खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालि’ यो वर्षको सबैभन्दा बढी बजाजको मोटरसाइकल बिक्री गर्ने डिलर बनेको छ । नेपालका लागि अधिकृत बिक्रेता हशंराज हुलासचन्द्र कम्पनी [...]

जनकपुरधाम – राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गर्ने जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खानलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । खानले ह्वाट्सएपमा एउटी महिलासँग अश्लील हर्कत गर्दै गरेको [...]

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् । सोमबार प्रतिनिधिसभा [...]

जनकपुरधाम – सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । आज नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार [...]

जुम्ला – जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न [...]

जनकपुरधाम – नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । गौशाला–२६ ले बलात्कारको उजुरी [...]

राजविराज । हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ अधिकार यात्रा सुरु गरेका छन् । मुक्ति घोषणा भएको नौ महिनासम्म पनि कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापना माग गर्दै आजबाट मधेस प्रदेशमा पाँचदिने [...]

क्याटोगरी छान्‍नुहोस