जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक [...]
जनकपुरधाम । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएका १० जना सिरहा कारागारबाट रिहा भएका छन्। ७२औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका १० जनालाई रिहा गरिएको [...]
काठमाडौँ – सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी जना पीडित भएका पाइएको छ । आइतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंमा नेपाल मानव [...]
जनकपुरधाम – आज ७३औं प्रजातन्त्र दिवस । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली [...]
जनकपुरधाम – लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका–९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई शनिवर दलित सरोकार मञ्च नेपालले खाद्यान्न सहयोग गरेको छ । केही लघुवित्त [...]
राजविराज – सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात भएको छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको पहलमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँबाट संघीय खानेपानी तथा ढल [...]
राजविराज, ५ फागुन । सूचना लुकाउने सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । पत्रकार विद्यानन्द रामले आयोगमा दिएको [...]
राजविराज, ५ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितो राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको प्रकरणमा थप नयाँ रहस्य खुलेको छ । नेपाल समाचारपत्रलाई प्राप्त भएको [...]
जनकपुरधाम । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् [...]
जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन [...]