जनकपुरधाम । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । दिउँसो साढे १ बजेलाई बैठक बोलाइएको हो । काठमाडौंबाट ६८ यात्रु [...]
पोखरामा यती एयरलाएन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ जहाज पोखराको नयाँगाउँस्थित सीताराम कोलोनीमा दुर्घटना भएको हो । काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान [...]
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरेका छन्। शनिबार माइतीघर मण्डला पुगेर गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको घटनाको [...]
जनकपुरधाम । मधेस प्रदेश सभामुखका लागि दुई सांसदले मनोनयन दर्ता गराएका छन् । सत्तागठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल तथा नेपाली कांग्रेसबाट जङीलाल यादवले प्रदेश सभा सचिवालयमा मनोनयन दर्ता गराएका हुन् [...]
जनकपुरधाम – मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। प्रदेश सभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हो । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको [...]
जनकपुरधाम । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । [...]
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पनि मधेस प्रदेश सरकार सरकारका सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेतृत्वको मधेस प्रदेश सरकारलाई बुधबार नै समर्थन दिएर लोसपाले प्रदेश सरकारमा आफ्नो [...]
जनकपुरधाम । व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) फिर्ता माग्दै गृह मन्त्रालयमा पूर्वमन्त्री, नेता तथा व्यवसायीले दबाब दिन थालेका छन् । सुरक्षा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरेपछि पिएसओ माग्दै नेताहरू गृह मन्त्रालय धाउन [...]
जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । [...]
जनकपुरधाम । दक्षिण एसियाली राष्ट्र पाकिस्तान पछिल्ला महिनाहरूमा चर्को आर्थिक संकटको सामना गरिरहेको छ । यसअघि दक्षिण एसियाली राष्ट्र श्रीलंकाले भोगेको जस्तै आर्थिक समस्या पाकिस्तानले भोगेको छ । आन्तरिक सूचकहरूसमेत [...]