गौरा (सप्तरी), १३ पौष । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा गए राति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घुरबाट सल्केको आगो [...]
राजविराज - सप्तरीमा जनप्रतिनिधिले नै लेनदेन गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको खुलासा भएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीयमूलका उनका भान्जालाई [...]
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्। पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न [...]
काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतिको डिलमा रहेको अर्थतन्त्रलाई [...]
काठमाडौँ– नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि [...]
विराटनगर – प्रदेश १ का प्रदेशसभा सदस्यले आज शपथ लिने भएका छन् । आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ [...]
जनकपुरधाम – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल [...]
जनकपुरधाम – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको राष्ट्रपति भण्डारीका प्रमुख [...]
जनकपुरधाम – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई [...]
जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न संस्कार र संस्कृतिले देशको राष्ट्रिय एकतामा बल पुग्ने भन्दै सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेका छन् । इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको [...]