जनकपुरधाम – आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा [...]

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाबाट श्रोत नखुलेको साढे ३८ लाख रुपैयाँ सहित एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको भंगहा नगरपालिका–१ का २१ वर्षीय सुवम राज [...]

राजविराज – चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ । चुनावी गठबन्धनमा पार्टीले थोरै सीटमा तालमेल गरेका [...]

जनकपुरधाम – निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आज पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय मिडिया [...]

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । सुपर–१२ को समूह २ का यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०१ः४५ बजेदेखि [...]

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग [...]

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने [...]

जनकपुरधाम । तराई- मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९.३३ प्रतिशत बराबर रहेको छ [...]

राजविराज – छोराको नागरिकता लिन आएका बुवाकै नागरिकता शंकास्पद देखिएसँगै जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको छ । राजविराज नगरपालिका–७ का राजनारायण मिश्रले गत भदौ २४ गते [...]

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको इनरूवा नगरपालिका–६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता [...]

क्याटोगरी छान्‍नुहोस