पोखरा । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा [...]
राजविराज, ३० वैशाख । प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टी मतदानस्थलमा आज साँझ ५ राउन्ड हवाइ फायर गरेको छ । दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर [...]
राजविराज। मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित हुन पुगेको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा पुनः मतदान हुने भएको छ । मतदान स्थगित भएपछि बसेको सर्वदलिय [...]
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका [...]
राजविराज, ३० वैशाख । सप्तरीमा दिउँसो २ बजेसम्म ४५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले एक ठाउँ बाहेक अन्य स्थानमा शान्तिपूर्ण र उत्साहजनक रुपमा [...]
राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा केही [...]
जनकपुरधाम, ३० वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रवार विहान ७ बजेदेखि मतदान भइरहेको छ । अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण र मर्यादित रुपमा भइरहेको छ । मतदानस्थलको [...]
काठमाडौं । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ [...]
जनकपुरधाम, २९ वैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । धनुषाको जनकपुरधामस्थित सीताशरण होटलमा बसिरहेका अन्सारीमााथि मतदातालाई रिझाउन पैसा बाँडेको आरोप लागेको हो । नेकपा [...]
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुणकुमार बिसीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी त्रुटिरहित आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका [...]