काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ । सरकारमा [...]
राजविराज, २१ जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । शनिवार ईलाका [...]
अजय कुमार झा “जुन ५” विश्व वातावरण दिवस हामी सबैको सामुु छ । हरेक वर्ष झैं यस वर्ष पनि जुन ०५ मा विश्व वातावरण दिवस मनाइँदैछ । जलवायु परिवर्तनको रूपमा [...]
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष [...]
जनकपुरधाम। मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत [...]
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको [...]
काठमाडौं । निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ । आयोगका सहायक [...]
जनकपुरधाम। संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश प्रदेशले हरेक वर्षजसो असन्तुष्टि जनाउने गरेको छ । तर, पाएको बजेट खर्च गर्न भने प्रदेश सरकार चुकेको देखिएको छ । आर्थिक [...]
जनकपुरधाम। पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै सार्वजनिक सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । नेपाल आयल निगमले [...]
वीरगंज । बाराको सिमरा विमानस्थलमा २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान [...]