राजविराज, २२ वैशाख । नेकपा माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको मेयरका प्रत्यासी रहेका शम्भुप्रसाद यादवले विहिवार ३० बुँदे घोषणा–पत्र सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, सरसफाई लगायत विविध पक्षलाई समेटेर [...]
राजविराज, २२ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चुनावी सरगर्मी निकै तात्न थालेको छ । विभिन्न पार्टीका उम्मेदवार दिनभरि र राति अबेलासम्म पनि भोट माग्न घर घर धाइरहेका छन् । गाउँमा [...]
राजविराज, २२ वैशाख । गृहमन्त्री बालकृष्ण खाँण विहिवार विहान सप्तरी आइपुगेका छन् । निर्वाचनको सुरक्षा अवस्था बारे जानकारी लिन उनी विराटनगर हुँदै सप्तरी आइपुगेका हुन् । निर्वाचन सुरक्षाबारे राजविराजमा आयोजना हुने [...]
काठमाडौं, २२ बैशाख । राजनीतिक दलहरूप्रति आम नागरिकमा वितृष्णा बढिरहेका बेला युवा पुस्ता भने यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमार्फत नेतृत्व लिन सक्रिय देखिएको छ। आगामी पाँच वर्षका [...]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र [...]
राजविराज, २१ वैशाख । अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई पुर्णता दिनका लागि आफु दोस्रो पटक पनि उम्मेदवार बनेको सप्तरीको बलान विहुल गाउँपालिकामा अध्यक्षका प्रत्यासी दयानन्द गोइतले बताएका छन् । मधेशलाइभसितको [...]
राजविराज, २१ वैशाख । सप्तरीको बलान विहुल गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षको उम्मेदवार खेमचन्द्र यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचार र वेथितिका विरुद्ध रहेको बताएका छन् । चुनावी अभियानका क्रममा घरमा व्यस्त रहेका [...]
राजविराज, २१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सत्यनारायण यादवले १९ बुँदे घोषणा–पत्र सार्वजनिक गरेका छन् । बुधवार छिन्नमस्तामा सञ्चारकर्मीहरु समक्ष [...]
राजविराज, २१ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मेयर पदका उम्मेदवार रहेका कृष्णानन्द यादव (ऋषि)ले जनतालाई परिवर्तनको अनुभुति दिलाउने गरी आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट [...]
राजविराज । नजिकै आउँदै गरेको स्थानीय तह निर्वाचनका क्रममा सप्तरीको चुनावी माहोल पनि तात्दै गएको छ । उम्मेदवारहरुले आ–आफ्ना नीति तथा कार्यक्रमकासाथ जनताको घरदैलोमा पुगि मत माग्ने क्रम जारी छ [...]