काठमाडौं, २६ फागुन। कुनै पनि मुलुकको आन्तरिक नीतिको विस्तारित रुपलाई विदेश नीति भन्ने गरिन्छ। मुलुकको विदेश नीतिलाई आन्तरिक नीतिले प्रभाव पार्छ पनि भन्ने गरिन्छ। तर नेपालको हकमा राज्यको आन्तरिक नीतिभन्दा [...]
काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको [...]
राजविराज, २५ फागुन। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । सप्तरी निर्वाचन क्षेत्र नम्वर [...]
विराटनगर । मोरङको विराटनगरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ३ का ७५ वर्षीय ईश्वरी पोखरेल रहेको छ । विराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा दक्षिणबाट [...]
महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित र अल्पसंख्यक समुदायको हकअधिकार स्थापित गराउन अग्रसर रहेको जनता समाजवादी पार्टी (जसपा)को विकल्प अन्य पार्टी नहुने बताएका छन् । जसपा महोत्तरीले मंगलबार [...]
काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी [...]
जनकपुरधाम । नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ [...]
राजविराज, २४ फागुन । मधेश प्रदेश सरकारले सप्तरीको राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रीपरिषद्को बैठकले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय [...]
प्रियासिंह थारु राज्य पक्षले महिलाको लागि ३३ प्रतिशत संबैधानिक अधिकार हरेक निकायमा सुनिश्चितता गरेता पनि महिला पछि नै परेको देखिन्छ । कहिले हुन्छ महिला आफैं जागरुक? के आफ्नो हक अधिकार [...]
काठमाडौं, फागुन २४ । पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदारको [...]