जनकपुरधाम–जनता समाजवादी पार्टी प्रचण्ड सरकारमा सहभागी भएको छ । जसपाबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् भने नवलकिशोर साह वन मन्त्री बनेका हुन् । दुवै [...]
जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । शनिबार जनकपुरधाम विमानस्थलम सञ्चारकर्मीहरुसँग कुरा गर्दै [...]
जनकपुरधाम - पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभाग, [...]
राजविराज–पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेकाहरुले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा तालाबन्दी गरेको भन्दै विभिन्न पाँच वटा संघ–संगठनहरुले आपत्ति जनाएको छ । शुक्रबार प्रेस युनियन, प्रेस मञ्च, प्रेस सेन्टर, प्रेस [...]
जनकपुरधाम–पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरव्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो [...]
जनकपुरधाम–निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी अध्यक्ष बन्न अयोग्य ठहर गरेका छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पूरानै कार्यसमितिलाई मान्यता दिएको [...]
जनकपुरधाम- सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर प्रमुख आतेशकुमार सिंहसहित आठ जनालाई सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार अन्तिम [...]
जनकपुरधाम - मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक [...]
राजविराज–सप्तरीमा डिजे बोकेको ट्याक्टरले चेकजाँच गर्न खोज्दा प्रहरीकै मोटरसाइकललाई किचेको छ । गए राति हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका–११ बनौली टोलस्थित दुर्घटना भएको हो । डिजे बोकेर गइरहेको स १ [...]
जनकपुरधाम–नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी [...]