राजविराज, ३ असार । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले नेपाली काँग्रेसका नेताहरु संविधानको मूल मर्म विपरित कार्य गरिरहेको आरोप लगाएका छन् । आज सप्तरीको राजविराजमा प्रेस चौतारी [...]
जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरी एक सय शैय्या (बेड)को कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मधेश स्वास्थ्य [...]
जनकपुरधाम, ३ असार । महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारमा गए राति गोली प्रहार गरी लुटपाट भएको छ । लुटेराहरूको एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका [...]
जनकपुरधाम, ३ असार । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकमा महन्थ ठाकुर पक्ष सहभागी नहुने भएको छ । अर्का अध्यक्ष ठाकुुरले यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक [...]
राजविराज, २ असार । सप्तरीमा आज बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ [...]
राजविराज, २ असार । तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग अन्तर्गत सप्तरी सडकखण्डमा निर्माण कार्य ढिलाई हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । २०७४ पुस १४ गते सम्झौता गरेर सडक निर्माण [...]
राजविराज । सरकारले लागू गर्न लागेको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधि २०७७ प्रति गजेन्द्रनारायण सिंह अस्पताल राजविाराजका केही चिकित्सक र स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएको छ । उनीहरुले सरकारी चिकित्सक संघ [...]
बिरेन्द्र बजार, १ असार । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार सौरभ यादवमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले आज (मंगलबार) एक प्रेस [...]
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा ‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । ‘मेरो कृषि, मेरो पौरख’ नाराका साथ ‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’ सञ्चालन [...]