राजविराज, १७ वैशाख । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको बेला सुरक्षित भएर सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । महासंघ सूचना जारी गर्दै दोस्रो लहरको समाचार सम्प्रेषण [...]
जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ [...]
राजविराज, १७ वैशाख । सप्तरीमा आज (शुक्रवार) मात्रै २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५९ जनाको पिसिआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ [...]
दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ । जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै [...]
बिराटनगर । कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक एक सय बढी सङ्क्रमित भेटिन थालेपछि विराटनगर प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो । ‘विराटनगर [...]
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो । जिल्ला [...]
जनकपुरधाम, १७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसँग कोरोना महामारीको अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री राउतले शुक्रवार भर्चुअल सम्वादमार्फत नयाँ [...]
राजविराज, १७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा थुपारिएको फोहोर उठाइएको छ । फोहोर व्यवस्थापनमा भइरहेको लापरबाहीका कारण अस्पताल परिसर नै दुर्गन्धित बन्दै गएको ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएपछि सो [...]
जनकपुरधाम । भारतमा थप ३ लाख ८६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८८८ जनामा संक्रमण देखिएको छ [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् । यसबारे लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने उनको [...]