विराटनगर । कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना संक्रमित पुरुषको मंगलवार विहान मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–६ [...]

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ हजार ५२६ को ज्यान गएको छ । योसँगै कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३५ हजार नाघेको [...]

राजविराज, १९ असोज । समाचार सङ्कलनका क्रममा कान्तिपुर दैनिकका सम्वाददाता अबधेश कुमार झालाई सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले गरेको अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघ शाखाले भत्र्सना गरेका छन् । [...]

रेणु यादव विश्व समुदायमा कोरोना भाइरसको महामारी चलिरहेको स्थितिमा कृषि क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसै महामारीको बिच प्रमुख अन्नबाली धानमा रोग कीराको प्रकोप बढेको छ, जसमध्ये [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४० कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ८९ [...]

राजविराज । जनप्रतिनिधिबारे सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियालाई शेयर गरेपछि सप्तरीको राजगढ गाउँपालिकाका एक युवकमाथि आक्रमणको प्रयास भएको छ । वडा नम्वर ४ चपेनाका २५ वर्षीय संतोशकुमार साह (मधेशी)ले न्यायकोलागि चौतर्फी [...]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्षसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवकाअनुसार अध्यक्षको छोरा र सवारी चालकमा संक्रमण देखिएको हो [...]

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । भाइरसको संक्रमणबाट बच्न र बचाउनकालागि कार्यालयबाट थप सतर्कतासहितको विशेष [...]

जनकपुरधाम । विश्वमाभर हालसम्म ३ करोड ५३ लाख ८५ हजार ३४६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ७७ लाख ३५ हजार ८८ सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा [...]

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकारले संघियतालाई कमजोर पारेर समाप्त पर्ने पक्षमा लागेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी नेपालले आज (आइतवार) [...]

क्याटोगरी छान्‍नुहोस