राजविराज । सप्तरीमा आज (आईतबार ) मात्रै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३ जनाको पिसिआर परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको [...]
राजविराज, १८ वैशाख । सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ८ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले आइतवारदेखि मास्क प्रयोग [...]
जनकपुरधाम । चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । गढी गाउँपालिका– २ औरावनीका ६० वर्षीय रघुनाथ यादवको आज चट्याङ लागेर मृत्यु भएको हो । भैँसी चराउन खेततर्फ गएका [...]
वीरगन्ज । भारतमा जारी आईपीएल क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी र जुवा खेलाउने एक जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–१ बस्ने २६ वर्षका सुधीरकुमार जैसवाल छन् । [...]
जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको प्रकोपबाट बच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख [...]
दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ । जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै [...]
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो । जिल्ला [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् । यसबारे लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने उनको [...]
जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, [...]
जनकपुरधाम । पौडी खेल्नेक्रममा उदयपुरका एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो १२ बजे मामाको घरबाट पौडी खेल्न गएका त्रियुगा नगरपालिका-४ वगाहाका १५ वर्षीय बालक विवेक ढकालको पोखरीमा डुबेर मृत्यु [...]