वीरगन्ज, १० पर्सा । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको ५१ सदस्यीय पर्सा जिल्ला कमिटी गठन भएको छ । पर्साको सखुवाप्रौनी गाउँपालिका–३, कौवाबन कटैयामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जागरण अभियानका [...]

जनकपुरधाम, १० पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले येसु ख्रिष्टको जन्मोत्सव अर्थात ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिवार शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री राउतले येसु [...]

एजेन्सी । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल [...]

काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी कतिपय [...]

जनकपुरधाम, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव शुक्रवार मृत अवस्थामा फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत [...]

जनकपुरधाम, ९ पुस। नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शुक्रवार विहान सार्वजनिक भएको मत परिणामअनुसार संस्थापन पक्षका यादवले १४१ मतान्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् [...]

राजविराज, ९ पुस । ‘पापी टिपरले हामीलाई बेसहारा बनायो, के गरी खाने ?, आमालाई कसरी सम्हाल्ने र छ जना भाइबहिनीहरुलाई के गरी हुर्काउने/पढाउने ?’ सडक दुर्घटनामा बुवासहित दाजु (ठुलो बुवाको [...]

जनकपुर । प्रहरीले महोत्तरीको सम्सी गाउँपालिकाबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । वडा नम्बर ६ चाँदनी चौकस्थित १६ किलो गाँजा बरामद गरेको हो । नेपालबाट भारततर्फ गाँजा लिएर जाँदै [...]

राजविराज, ८ पुस । प्रदेश २ को लागि कम पद संख्या दिएको भन्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेका छन् । [...]

राजविराज, ८ पुस। आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव (पथिक) ‘मिथिला रत्न’बाट सम्मानित भएका छन् । भारतको अयोध्याधाममा बुधवार आयोजना गरिएको ‘उनैसम अन्तर्राष्ट्रिय मैथिली–सम्मेलन’मा यादवलाई बिहार सरकारका [...]

क्याटोगरी छान्‍नुहोस