जनकपुरधाम, १२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले राजनीतिक परिवर्तनहरुमा मिडियाको महत्वपूर्ण भुमिका रहेको भन्दै पत्रकारिता क्षेत्रको विकासमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् [...]

राजविराज, १२ साउन । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत असार ३१ गते संक्रमण देखिएका खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको [...]

राजविराज, १२ साउन । प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ४० वटा रांगा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले आज विहान भन्सार छलि गरी ल्याउँदै [...]

जनकपुरधाम, १२ साउन । देभभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १२ हजार ६५५ पिसिआर [...]

राजविराज, १२ साउन । दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको संक्रमण देखियो । सोहीसँगै स्वास्थ्य कार्यालयले संक्रमण बढ्दो देखिएको भन्दै जिल्लामा परीक्षणको दायरा [...]

जनकपुरधाम । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह [...]

जनकपुरधाम । नेपालमा हाल १६६ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । सातवटा प्रदेशमा १६६ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो । मन्त्रालयका अनुसार अहिले ६६९ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ [...]

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको [...]

जनकपुरधाम । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनका अनुसार [...]

जनकपुरधाम । आज देशभर बदली रही धेरै स्थानहरूमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने [...]

क्याटोगरी छान्‍नुहोस