जनकपुरधाम । हुलाकी सडकखण्डअन्तर्गत सिरहा-धनुषाको सिमानामा निर्माणाधीन कमला पुल भाँसिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीको बहावले बिहीबार दिउँसो पुल भासिएको हो । १२ वटा स्पानमध्ये सिरहातर्फको दोस्रो स्पान [...]

राजविराज, १७ असार । सप्तरीमा कोभिड–१९ को त्रासका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आउने भएको छ । आज (विहिबार) बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट सो निर्णय [...]

काठमाडौं, १७ असार । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको विपद् ब्यवस्थापन सम्बन्धि बैठकमा उनले अविरल वर्षाले [...]

राजविराज, १७ असार । वर्षौदेखि बलान नदीको बाढीले सर्वसाधारणलाई पिरोलिदै आएको समस्या समाधानका लागि निम्ति सप्तरीको बलान विहुल गाउँपालिकाले नदी नियन्त्रण कार्य थालेको छ । मनसुनसँगै नदीको बाढीले खेती योग्य [...]

राजविराज,१७ असार । सप्तरीमा हालसम्म ३५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई सुरु गरी हालसम्म ३५ [...]

जनकपुरधाम । बलिउड अभिनेता अनिल कपूरको फिल्म यात्राले ३८ वर्ष पूरा गरेको छ । उनको पहिलो बलिउड फिल्म सन् १९८३ मा रिलिज भएको थियो । उनी फिल्म प्रोड्युसर सुरेन्द्र कपूर [...]

जनकपुरधाम । आजदेखि राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज दिउँसो ४ बजे आठौं अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न [...]

जनकपुरधाम । निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म [...]

बिराटनगर । उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १० : ३० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका- २ रामनगरका [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको [...]

क्याटोगरी छान्‍नुहोस