काठमाडौं, १७ भदौ । अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका [...]
जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् । एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले विहिवार जनकपुरस्थित प्रदेश निर्वाचन [...]
राजविराज, १७ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ मा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । नहरमा शौच गर्न गएका सकरदहीस्थित पश्चिमी नहरमा डुवेर वडा नम्वरका १ भारदह लवटोलियाका२१ [...]
जनकपुरधाम । वायु प्रदूषणका कारण छिमेकी मुलुक भारतमा मानिसको आयु नौ वर्ष घट्न सक्ने एक अध्ययनले देखाएको छ।अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युट (इपिआइसी) ले गरेको एक अध्ययन प्रतिवेदनले त्यस्तो [...]
महोत्तरी , १७ भदौ । महोत्तरीमा कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि यहाँका विद्यालयहरुमा पठनपाठन सुरु भएको [...]
जनकपुरधाम । नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा४७ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याे अवधिमा ३५ हजार १ सय ८१ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएकाे [...]
जनकपुरधाम, १६ भदौ । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । सीसीयूमा राखी लगातार उपचार गरिएको [...]
जनकपुरधाम, १६ भदौ । सप्तरीको राजविराजमा यातायात सम्पर्क कार्यालय हुनुपर्ने माग गर्दै बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र वुझाइएको छ । सगरमाथा यातायात प्रालि राजविराजको अगुवाइमा सो ज्ञापन पत्र वुझाइएको [...]
विराटनगर, १६ भदौ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य [...]