सिरहा, १९ भदौ । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी [...]

जनकपुरधाम, १९ भदौ । जनप्रतिनिधिहरुलाई दल रोज्नकालागि दिइएको समय तीन दिन मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु अत्यधिक सक्रिय भएका छन् । दुबै [...]

राजविराज, १९ भदौ । सप्तरीमा सामाजिक सुरक्षा भत्ता शिर्षकबाट एक करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप लागेका दुई जना जनप्रतिनिधि र एक जना कर्मचारी अझैं फरार छन् । डाक्नेश्वरी नगरपालिका–२ [...]

काठमाडौं, १९ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले [...]

जनकपुरधाम । सवारी लाइसेन्सको लिखित परीक्षा पास गरेका र एक पटक ट्रायलमा फेल भएकाहरुलाई लागि भदौ २० गतेदेखि ट्रायल परीक्षा लिने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण [...]

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि कंचनरुपका विद्यालय आइतबारदेखि खुल्ने भएको छ। सप्तरीको प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन [...]

जनकपुरधाम । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ। शुक्रबारदेखि मुलुकको ५६ वटा जिल्लामा वडा अधिवेशन चलिरहेका बेला प्रदेश २ मा भने सदस्यता विवादका कारण वडा अधिवेशन सुरु हुन सकेको छैन। [...]

काठमाडौं । विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको [...]

राजविराज, १८ भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्यमा खटिएका कर्मचारीमाथि शुक्रवार हातपात भएको छ । वडा नम्वर ६ कोचाबखारीस्थित वडा कार्यालयमै विवरण संकलन गरिरहेका नायब [...]

राजविराज, १८ भदौ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधरहरु जसपामै अटल रहेको [...]

क्याटोगरी छान्‍नुहोस