प्रकाश तिम्सिना/न्युज कारखाना सुनसरी, २१ भदौ । दुई महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले फोडिदिएका छन् । ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष [...]
न्युज कारखाना उदयपुर, २१ भदौ । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् । मेयर चौधरी, त्रियुगा-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष [...]
काठमाडौं, २१ भदौ । केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ । काठमाडौं, सिन्धुली लगायतका [...]
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ । सर्वोच्च अदालतको [...]
सप्तरी, २० भदौ । छिन्नमस्ता गाउँपालिका–२ स्थित घोरदह नदीमा पुल निर्माण कार्य पूरा नहुँदै ‘विंगवाल’ (पिलरको पाखा) भासिएको छ । रमपुरा र माेहनपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम [...]
ईश्वर तामाङ/न्युज कारखाना उदयपुर, २० भदौ । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका [...]
प्योङयोङ । कोरोना भाइरसबाट बढी प्रभावित अन्य मुलुकलाई खोपको आवश्यकता धेरै भएको भन्दै उत्तर कोरियाले ३० लाख डोज खोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ खोप वितरण कार्यक्रम [...]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । यही भदौ २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको हो । [...]
बिराटनगर । शिक्षाको गुणस्तर आजको आवश्यकता । त्यही आवश्यकतालाई केन्द्रमा राखेर अघि बढिरहेको छ, मेरिल्याण्ड कलेज शैक्षिक क्षेत्रमा मेरिल्याण्ड एक ब्राण्ड नै हो भन्दा फरक पर्दैन । बिराटनगरको रंगेलीमा रहेर [...]
जनकपुरधाम । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) [...]