जनकपुरधाम, ७ वैशाख । नेपालमा थप १६ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ६७ जनामा संक्रमण [...]

लहान, ७ बैशाख । सिरहाको गोलबजार नगरपालिका–६ का मृतक ३३ वर्षीय गुरुसरण सदामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन/चार दिनदेखि वान्ता आउने, उच्च ज्वरो र पेट दुख्ने जस्ता [...]

जनकपुरधाम, ७ वैशाख । प्रदेश २ सरकारले हिन्दू धर्मावलम्बीका भगवान अवतार पुरुषोत्तम श्रीरामको पूजाआजा गरेर मनाइने रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रेस विज्ञप्ती जारी [...]

राजविराज, ७ वैशाख । सप्तरीका केही ईट्टा उद्योगहरु गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ । डाकनेश्वरी नगरपालिका–९ स्थित दुई वटा ईट्टा उद्योगबाट भारतबाट भन्सार छलि गरी ल्याएको सवारीहरु बरामद गरिएपछि [...]

जनकपुरधाम । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि [...]

जनकपुरधाम । वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। गत चैत २९ [...]

जापानले पाँच मिनेटमा नै कोभिड- १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो [...]

राजविराज, ७ वैशाख । देशभर आजबाट कोरोना विरुद्धको दोस्रो डोज लगाइँदैछ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकालाई आजदेखि वैशाख ११ गतेसम्म खोप लगाइने कार्य जारी रहनेछ । गत माघ [...]

राजविराज, ६ वैशाख । मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराईले सबै मिलेर नेपाल पत्रकार महासंघको मर्यादा र गरिमा बढाउने दिशामा कार्य गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । [...]

लहान । सिरहामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना पुष्टि भएको हो । उनी आइतबार अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780