लहान, ६ बैशाख । लामो समयदेखि सामाजिक तथा संगीत क्षेत्रमा क्रियाशिल रहेका गुरुसरण सदाको आज मृत्यु भएको छ । केही दिनदेखि वान्ता, उच्च ज्वरो र पेट दुख्ने जस्ता समस्याले पीडित [...]
राजविराज, ६ बैशाख । सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका एक जनालाई चार वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरुद्दा नगरपालिका–६ दौलतपुरका ६५ वर्षीय फेकु राम छन् [...]
राजविराज । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । [...]
जनकपुरधाम, ६ वैशाख । नेपालमा थप १ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ३४ घण्टामा ७ हजार १ जनाको परीक्षण गरिएकोमा [...]
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–४ डाढामा बाख्राले आफ्नो जग्गामा दिशामा गरेको विषयमा दुई पक्षबीच कुटाकुट भएको छ । सो घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते ५० [...]
जनकपुरधाम, ६ बैशाख । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको बताएका छन् [...]
जनकपुरधाम । संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगसँगै अपरान्ह १ बजेबाट हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको [...]
राजविराज, ५ वैशाख । मिथिलाञ्चलमा महापर्वको रुपमा मनाइने छठको अर्को रुप चैते छठको आज तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइँदैछ । मुख्य छठ पर्व कार्तिक महिनामा मनाउने गरिए पनि [...]
बिनय यादव सिरहा । सिरहाको औरही गाउँपालिकाकी एक माहिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार भएको छ । वडा नम्वर ५ की ५० वर्षीया सुनीतादेवी साह (नाम परिवर्तन)लाई बोक्सीको आरोप लगाउँदै [...]
विराटनगर । नेपालमा एकै दिन १ हजारबढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १५ जनामा संक्रमण पुष्टि भएको हो । यससहित [...]