जनकपुरधाम । कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ । गृह मन्त्रालयले शनिवार सबै प्रजिअलाई ‘निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन [...]

लहान । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ स्थित चोहर्वा–सिरहा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा सोही ठाउँका राजेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । स ९ [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने भएको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको [...]

सुनसरी, ८ जेठ । सुनसरीको चतरामा कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि हिमालयन सिद्धमहायोगको माध्यमबाट १५ दिने विशेष अनुष्ठान गरिने भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर [...]

जनकपुरधाम । बिपक्षी गठबन्धन आबद्ध ६ युवा संगठनले राष्ट्रपति र प्रधानमन्त्रीबाट असंवैधानिक काम भएको भन्दै उनीहरु पदमुक्त भइसकेपछि समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले निर्माण गर्न माग गरेका [...]

राजविराज, ८ जेठ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीति तातेको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको बेला प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा [...]

जनकपुरधाम । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि धनुषाका दुई गाउँ शिल गरिएको छ । गणेशमान चारनाथ नगरपालिका-५ स्थित चिसापानी र मिथिला नगरपालिका-११ स्थित लोटा गाउँलाई शिल गरिएको हो । चिसापानी गाउँमा [...]

जनकपुरधाम । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीको ( जसपा) कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए । राईका अनुसार [...]

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरु संसद विघटनविरुद्ध अदालत जानेर अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला [...]

क्याटोगरी छान्‍नुहोस