विराटनगर । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– [...]
जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (विहिवार) सुनुवाइ हुँदैछ । संसद् विघटनपछि मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले [...]
राजविराज, १५ पुस । पहिलो चौमासिक निकासा लिईसक्नुपर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाले हालसम्म गाउँसभाबाट वार्षिक बजेटसहितको नीति तथा कार्यक्रमको मितिसम्म तोकिएको छैन । गाउँसभा गर्न नसकेका कारण विगत ७ महिनायता कर्मचारीले [...]
सरकार निरंकुश भएको भनेर अहिले देशभरि नै आन्दोलन चल्न थालेको छ । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भन्दै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नै अहिले आन्दोलनको अग्रपंक्तिमा छ, जसको नेतृत्व [...]
जनकपुरधाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म आवेदन फारम [...]
राजविराज, १४ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् कल्याणपोष्ट दैनिकका सम्पादक माला कर्ण र सह–सम्पादक ध्रुव कुमार मण्डलाई मंगलवार प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण [...]
जनकपुरधाम, १४ पुस । पछिल्लो २४ घण्टामा नेपालभर ७०८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल संक्रमित २ लाख ५९ हजार ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या [...]
राजविराज, १४ पौष । राजासहित हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि सप्तरीमा मंगलवार गर्न लागिएको र्याली प्रदर्शन विथोलिएको छ । जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र दाहाल–नेपाल समूहका नेकपाआवद्ध विद्यार्थीहरुले कार्यक्रम विथोल्दै [...]
जनकपुरधाम, १४ पौष । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । केन्द्रीय [...]
राजविराज, १३ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले सोमवार विज्ञप्ति जारी गर्दै संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धीहरुको रक्षा [...]