लहान – संयुक्त दलित मोर्चा सिरहाले जातीय भेदभाव गर्ने भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध गोलबजारमा प्रदर्शन गरेका छन् । अध्यक्षलाई तत्काल निलम्वन गर्न र पक्राउ गरी कानूनी दायरामा ल्याउन उनीहरुले [...]
जनकपुरधाम — सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी रहेकी ममता झालाई जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । पछिल्लो पटक भएको स्थानीय तह निर्वाचनमा झा सोही पार्टीबाट मेयर पदमा चुनाव लडेकी [...]
काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी [...]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा ९ दलीय गठबन्धनका नेताहरु संयुक्त [...]
काठमाडौँ– सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् [...]
जनकपुरधाम । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् । राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे [...]
राजविराज । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। जनमत पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले [...]
जनकपुरधाम – राष्ट्रिय दलित आयोगले सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गर्न माग गरेको छ । आयोगले बिहिवार विज्ञप्ति जारी गर्दै कारबाही गर्न र अपमानित दलित [...]
जनकपुरधाम – निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि [...]
राजविराज – राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ [...]