जनकपुरधाम । सरकारको महत्वाकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश २ मा विस्तारै प्रभावकारी बन्दै गएको छ । प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये असोज मसान्त सम्ममा २ लाख [...]
जनकपुरधाम, ६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् । धनुषाको ढल्केबरमा आयोजना गरिएको जानकी अटोमोबाइल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई [...]
राजविराज, ६ कार्तिक । सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी [...]
राजविराज, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको शनिवार विहान निधन भएको छ । उपचारको लागि उनलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । [...]
काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण [...]
जनकपुरधाम, ५ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि बनेको लोसपा संसदीय [...]
जनकपुरधाम, ५ कार्तिक । ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतविरुद्ध शुक्रवार इन्जिनियरहरूले जनकपुरमा प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित नेपाल ईन्जिनियर [...]
जनकपुरधाम, ५ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र [...]
जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा [...]
जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीका कारण विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । कोभिड महामारीका कारण सन् २०२० को [...]