सप्तरी । प्रमुख जिल्ला अधिकारी जनार्दन गौत्तमले ऐतिहासिक शहर राजविराजमा रहेको बाटोघाटो र सडकको अवस्था चिन्ता व्यक्त गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने–‘यहाँको बाटोघाटो र मुख्य सडकको अवस्था [...]
काठमाडौं, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरितालिका तिज मनाउन आह्वान गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज [...]
न्युज कारखाना काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स [...]
काठमाडौं, २४ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै [...]
काठमाडौं, २४ भदौ । अघिल्लो सरकारले स्रोत सुनिश्चितताबिना नै सम्झौतासमेत नगरी ल्याएका बजेट कार्यक्रम खारेज हुने भएका छन् । वर्तमान सरकारले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत [...]
न्युज कारखाना काठमाडौं, २३ भदौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्यूँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । [...]
न्युज कारखाना काठमाडौं, २३ भदौ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका १४ वटासहित १५ वटा अध्यादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदको दुबै बैठकमा पेस गर्दैछ । संघीय [...]
काठमाडौं, २३ भदौ । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि [...]
काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा [...]
जनकपुरधाम, २२ भदौ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयताको जननी नेकपा माओवादी केन्द्र रहेको बताएका छन् । उनले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेकोले संघीयताको जननी [...]