मोरङ । जिल्ला समन्वय समिति (जिसस) मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी हुन् । दुवैजनाले २१÷२१ मत ल्याएका छन् [...]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७९।०८० को बजेट आज (बुधबार) सार्वजनिक गर्दैछ । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले आज दिउँसो ४ बजे वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो [...]
जनकपुरधाम, १ असार । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । गत [...]
जनकपुरधाम, १ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दैछ । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने [...]
प्रियासिंह थारु बर्दिवास, ३१ जेठ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण, [...]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बन हुने व्यवस्था कायान्वयनका लागि सम्बन्धित निकायमा पत्र पठाएएको छ [...]
महोत्तरी, ३१ जेठ । महोत्तरीमा बोलेरोले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बर्दिबास नगरपालिका–३ मा गए राति दुर्घटना भएको हो । [...]
जनकपुरधाम, ३१ जेठ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप [...]
राजविराज, ३० जेठ । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । जिल्लाको बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकाबाट सदरमुकाममा भेला भएका उनीहरुले [...]
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा उनले सहजरूपमा [...]