काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ, विकास र संमृद्धिको अभियान अघि बढाऔँ’ नाराका साथ स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आइतवार नयाँ [...]

राजविराज, ११ वैशाख । सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा उमेश साह र उपमेयरमा सरिता झाले [...]

विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदमा उमेश यादवले आइतवार मनोनयन पत्र दर्ता गराएका छन् । शनिवार जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका नेता यादवले स्वतन्त्र [...]

राजविराज, ११ वैशाख । जिल्ला नेतृत्वले मनपरी ढंगबाट टिकट वितरण गरेको भन्दै नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सप्तरीका सदस्य तथा महादेवा गाउँपालिकाका संयोजक मनोजकुमार यादवले पार्टी परित्यागको घोषणा गरेका छन् [...]

जनकपुरधाम, ११ वैशाख । मधेश प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल कुमारी झाको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेकी ४३ वर्षीया झाको आज [...]

काठमाडौं, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तह निर्वाचन २०७९ लक्षित आइतवार घोषणा पत्र सार्वजनिक गर्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा विटा व्याङक्वेट (शिव सदन)मा [...]

जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने [...]

राजविराज, १० वैशाख । स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालकको टिकट संघीय मन्त्री रेणुकुमारी यादवले कब्जामा राखेकी छन् । जसपा केन्द्रीय समितिले पार्टीका कार्यकारिणी [...]

राजविराज, १० वैशाख । नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ पार्टी परित्याग गरेका छन् । उनी राजविराजमा आयोजना शनिवार आयोजना गरिएको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रमा [...]

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत आइतवार र सोमवार (११ र १२ गते) उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपील गरेको छ । शनिबार आयोगले गरेको [...]

क्याटोगरी छान्‍नुहोस