विराटनगर, ३ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको मिक्लाजुङ–६ स्थित मिक्लु खोलामा निर्माणधिन पुलमा ज्यामीको रुपमा काम गर्दै आएका वडा नम्वर ४ [...]

जनकपुरधाम, ३ फागुन । प्रदेश २ सरकारले आफ्नो तीन वर्षको उपलब्धीहरु सार्वजनिक गरेको छ । सोमवार पत्रकार सम्मेलनमार्फत तीन वर्षको उपलब्धीहरु सार्वजनिक गरिएको हो । पूर्णपाठः नेपालको संविधान २०७२ ले [...]

जनकपुरधाम, ३ फागुन । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले तेस्रो चरणमा विरोध सभा गर्न लागेको हो । सभालाई सभापति शेरबहादुर देउवासहित [...]

काठमाण्डौ, २ फागुन । वाक तथा श्रवण संघको आइतवार सम्पन्न साधारण सभाले सुस्मिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धर्मपाल डङ्गोल, सचिवमा रजत गौतम, [...]

राजविराज, २ फागुन । जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा प्रदान गरिएको छ । छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आइतवार आयोजित एक [...]

जनकपुर, २ फागुन । नेकपा दाहाल–नेपाल समूहले आज चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । [...]

जनकपुर । नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आइतबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका [...]

जनकपुरधाम । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । पछिल्लो केही समयदेखि यो दिवस नेपालमा मनाउने चलन सुरु भएको हो । यो दिवस मनाउन युवा वर्ग [...]

राजविराज, १ फागुन । राष्ट्रिय दलित मुक्ती जागरण अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता [...]

राजविराज, १ फागुन । राजविराजमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान आजबाट सुरु भएको छ । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा पूर्वमा राजविराज र पश्चिममा दैलेखबाट अभियान सुरु [...]

क्याटोगरी छान्‍नुहोस