जनकपुरधाम, २९ माघ । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमार झाँक्री पक्राउ परेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ झाँकीलाई पक्राउ गरिएको हो । उनलाई फौजदारी अपराध संहिताको दफा [...]
राजविराज, २९ माघ । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान सुरु हुने भएको छ । सप्तरीको राजविराजमा विहिवार पत्रकार सम्मेलनमार्फत सो अभियानबारे जानकारी [...]
जनकपुर, २९ माघ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले विहिवार पनि तराई र पहाडका केही भू–भागमा हुस्सु लागेको छ । यद्यपी, विहिवार मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान [...]
जनकपुर । प्रदेश २ मा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ । प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख समक्ष गएको सो [...]
जनकपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) र ७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा र १६ जना एसपीको पदस्थापन गरेको छ । हेर्नुहोस् सूचीः [pdf-embedder [...]
राजविराज, २८ माघ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहका मुख्य अभियुक्त पुर्पक्षकालागि कारागार चलान भएको छ भने अन्य दुई जना धरौटीमा छुटेका छन् [...]
जनकपुर, २८ माघ । आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न लागेका हुन् । आजको जनप्रदर्शनमा शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार [...]
जनकपुर, २७ माघ । सरकारले सोनम र ग्याल्वो ल्होसार मनाउन आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार मनाउन [...]
राजविारज, २७ माघ । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले घरेलु हिंसा न्यूनिकरण गर्न सवैको योगदान आवश्यक रहेको औंल्याएका छन् । मंगलवार राजविराजमा ‘घरेलु हिंसा कसूर सजाय ऐन, २०६६ को [...]
जनकपुर, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचन तयारीको कामलाई निरन्तरता दिन सुझाव दिएका छन् । मंगलबार निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्री ओलीले [...]