सुनको भाउ फेरी बढ्यो (यसरी भइरहेको छ कारोबार)

जनकपुरधाम, ५ कार्तिक । केही दिन यता स्थिर रहेको सुनको मुल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ८०० रुपैयाँले बढेर ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीमा पनि बुधबार तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामै ३० रुपैयाँले बढेर १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस