नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८४२

जनकपुरधाम । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

यसैगरी शनिवार थप २ हजार २२५ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । शनिवारै २ हजार ८४६ डिस्चार्ज भएर निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस