भोली हुने वृहत जनप्रदर्शनकालागि यस्तो छ दाहाल–नेपाल समूहको तयारी

जनकपुर । नेकपाका दाहान–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध भोली (बुधबार) वृहत जनप्रदर्शन गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेका सो समूहले सूचना जारी गर्दै वृहत जनप्रदर्शनबारे जानकारी गराएका हुन् ।

जारी सूचनाअनुसार काठमाडौंस्थित पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस