पछिल्लो २४ घण्टामा दुई हजार २३९ जनामा कोरोना संक्रमण

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधीबाट १ हजार ४७९ जना कोभिड संक्रमित पहिचान भएको छ ।

योसँगै नेपालमा आजसम्म कोभिड संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १ हजार ३१६ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780