भारतमा २४ घण्टामा ३३ हजारमा कोरोना संक्रमण, २ हजार २० को मृत्यु

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ९०६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७ हजार २८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १० हजार ७८४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस