पत्रकार कार्कीलाई पितृशोक

राजविराज । सप्तरीका पत्रकार खगेन्द्र कार्कीलाई पितृशोक परेको छ । उनका बुवा अम्बर बहादुर कार्कीको अाईतवार ७४ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।

भोजपुर जिल्लामा २००४ चैत ४ गते अम्बर बहादुरकाे जिल्लाको सप्तरीकोशी नगरपालिका-१ फत्तेपुरस्थित आफ्नै निवासमा विहान ११ निधन भएको छ । उनको अाईतवारै हिन्दू पराम्पारा अनुसार अत्यष्टि गरिएको जनाएको छ ।

पत्रकार कार्कीको बुवाको ६ भाइ छोरा र ३ बहिनी छोरी छन् । पितृशोकमा परेका पत्रकार कार्की नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य एवम् प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला अध्यक्ष हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस