मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । मोरङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी १९ का २२ वर्षीय अनिस कार्की रहेका छन् ।

बुढिगंगा गाउँपालिका–२ स्थित को १७ प ७६७२ नम्बरको मोटरसाईकल दुर्घटनाबाट गम्भीर घाइते भएका कार्कीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही दुर्घटनामा परी घाइते भएका अन्य दुई जनाको अस्पतालमा उपचार भइरहको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780