नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

जनकपुरधाम। नेकपा एमालेले स्थानीय तहको निर्वाचन लक्षित गरी शुक्रवार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा पार्टीको स्पष्ट योजना उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।

हेर्नुहोस् पूर्णपाठः

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)
Author:



क्याटोगरी छान्‍नुहोस