सप्तकोशीमा कांग्रेसका ढकालको अग्रता

राजविराज, ३१ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ । उम्मेदवार कृष्णप्रसाद ढकालले अग्रता बनाएका हुन् ।

७५० मतगणना हुँदा ढकालले ३५० मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार उत्तमकुमार गौतमले १९८, नेकपा माओवादी केन्द्रका उम्मेदवार रविन्द्र चौधरीले ७६ मत पाएका छन् ।

सप्तकोशी अपडेट

कांग्रेस मेयर – कृष्णप्रसाद ढकाल : ३५०
कांग्रेस उपमेयर – रिताकुमारी चौधरी : ३०३
एमाले मेयर – उत्तमकुमार गौतम : १९८
एमाले उपमेयर – संगिताकुमारी चौधरी : १८६

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780