खडकमा लोसपालाई पछि पार्दै जसपा

राजविराज, ३१ वैशाख । सप्तरीको खडक नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता बनाएको छ । उम्मेदवार हेमायु हकले अग्रता बनाएका हन् । लोसपालाई पछि पार्दै हकले ४ मतले अग्रता कायम गरेका हुन् ।

खडक अपडेटः

जसपा मेयर–हेमायु हकः ३९
जसपा उपमेयर– रिता कुमारी चौधरीः ३५

लोसपा मेयर–ननु चौधरीः ३५
लोपसा उपमेयर–पिंकी कुमारी साहः ४५

एमाले मेयर–इन्द्र कुमार चौधरी थारुः ९
एमाले उपमेयरः सुनिता देवी साहः १०

कांग्रेस मेयर– सिताराम साहः ८
कांग्रेस उपमेयर–यासमिन सुल्तानः ०४

Author:



क्याटोगरी छान्‍नुहोस