हनुमाननगर कंकालिनीमा प्रतिस्पर्धीभन्दा ८१२ मतले जनमत अघि

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको अग्रता कायमै रहेको छ । जनमतका उम्मेदवार विरेन्द्र माझीले ३ हजार ६१८ मतकासाथ अग्रता बनाएका हन् ।

उनलाई जसपाका उम्मेदवार शैलेशकुमार साहले २ हजार ८०६ मतका साथ पछ्याइरहेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी अपडेटः

जनमत मेयर–विरेन्द्र माझीः ३६१८
जनमत उपमेयर–रेखादेवी मण्डलः ३३५५

जसपा मेयर–शैलेशकुमार साहः २८०६
जसपा उपमेयर–सीतादेवी यादव सिपालियाः ३०१८

Author:



क्याटोगरी छान्‍नुहोस