नेपाल वौद्धिक पेशाकर्मी महासंघ मधेश समितिको संयोजकमा खड्गा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन नेपाल वौद्धिक पेशाकर्मी महासंघ, मधेश प्रदेश समितिको संयोजकमा जितेन्द्र खड्गालाई मनोनयन गरिएको छ ।

जसपा मधेश प्रदेश कार्यकारिणी समितिको गत साउन ३१ गते बसेको बैठकले सो निर्णय गरिएको गरिएको मुख्य सचिव दिनेश कुमार यादवले जानकारी दिए ।

संयोजकमा मनोनयन भएका खड्गा सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका–३ निवासी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780